Logo

प्रियंका–आयुष्मान बिहे, फागुन १५ गतेको लगन

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे १५ फागुनमा तय भएको छ । एक बर्ष अघि इन्गेज्मेन्ट गरेको यो जोडी त्यसअघि लामो प्रेम सम्बन्धमा थियो । गएको बैशाखमा नै बिहे हुने बताइए पनि एक बर्षसम्म यो जोडी प्रणय शुत्रमा नै रहेको थियो । अभिनेत्री कार्कीले नै बिहेको मिति तय भएको जानकारी सामाजिक सञ्जालमार्फत…