Logo

सुमी पराजुलीलाई ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड

थाइल्याण्ड  । चर्चित गायिका सुमी पराजुलीले ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ को अवार्ड जितेकी छन् । थाइल्याण्डको बैंककमा भएको सगरमाथा म्युजिक अवार्ड २०८१ मा उनले सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड जित्न सफल भएकी हुन् । उनले चुम्मा चपक्कै गीतबाट अवार्ड जितेकी हुन् । गायिका पराजुलीले खुसी व्यक्त गर्दै सामाजिक संञ्जालमा लेखेकी छन् । सगरमाथा…