Logo

प्रवास

सुमी पराजुलीलाई ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड



थाइल्याण्ड  । चर्चित गायिका सुमी पराजुलीले ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ को अवार्ड जितेकी छन् ।

थाइल्याण्डको बैंककमा भएको सगरमाथा म्युजिक अवार्ड २०८१ मा उनले सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड जित्न सफल भएकी हुन् ।

उनले चुम्मा चपक्कै गीतबाट अवार्ड जितेकी हुन् । गायिका पराजुलीले खुसी व्यक्त गर्दै सामाजिक संञ्जालमा लेखेकी छन् ।

सगरमाथा म्युजिक अवार्ड छैटौं २०८१ यो वर्षको लोक पप गायनमा मेरो गित चुम्मा चपक्कै वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भएको छ । संम्पूर्ण दर्शक श्रोता मेरा शुमेच्छुकमा आभार व्यक्त गर्दै अझै यस्तै माया र हौसला पाइरहुँ भन्दै धन्यवाद दिएकी छन् ।

पराजुलीको यो तेस्रो अवार्ड हो । उनका एक दर्जन गीत चर्चित छन् ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार ०८:५५   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।