काठमाडौं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'भतभती मुटु पोलिरहेछ' सार्वजनिक गरेका छन् । गीतकार बिमला तुलाचन र चर्चित संगीतकार शंकर थापा 'स्माइल' संगको सहकार्यमा गायक परियारले गीत ल्याएका हुन् । गीतमा विषम आचार्यको एरेन्ज रहेको छ । नायिका एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई रामजी लामिछानेको निर्देशन गरेका…