Logo

दिपेन्द्रको निर्देशनमा ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक

काठमाडौं ।  सविना र नारद पोखरेलको राष्ट्रिय भाव झल्काउने ‘नजाने भो हाम्रो दुःख’ बोलको गीत सार्वजनिक भएको छ । एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई नायक, कलाकार तथा निर्देशक दिपेन्द्र प्रकास केसीले निर्देशन गरेका हुन् । शिशिर योगीको स्वर, नारद पोखरेलको शब्द, ज्योती प्रकाशको संगीत रहेको गीतको भिडियोमा शुरविर पण्डिर्त दारी…