काठमाडौं । जुवाको खालबाट पक्राउ परेका चक्र बम र सुर्पमान स्याङतान ‘इकु’सहित नौ जना धरौटीमा रिहा भएका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा रिहा भएका हुन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा गायक बम,…