Logo

पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन २ का चर्चित गायक पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक भएको छ । पवन गिरीकै शब्द, संगीत र स्वर रहेको यस गीतले प्रेमभावलाई भावुक ढंगले प्रस्तुत गरेको छ । गीतको म्युजिक भिडियोमा कबिता न्यौपाने र सुनिल थापाको अभिनय देख्न सकिन्छ । प्रेम, भावना र सम्बन्धका विभिन्न पक्षलाई समेटिएको गीत…