Logo

नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरक कम्पनीको निर्णय

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ उनले भने । यो निर्णयसँगै ‘आदिपुरुष’को नेपालभरकाे प्रदर्शन रोकिएको छ । ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द…