Logo

नीरफूल : शनिबारको व्यापार उत्साह जनक

काठमाडौं । शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ । फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गरेका हुन् । यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल,…