Logo

‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । लोकप्रिय युवा गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको 'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ । गीतलाई आदेश गुर्माचनले संगीत संयोजन गरेका हुन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन…