Logo

निजीलाई औषधि उद्योगलाई प्रोत्साहन नगर्दा निराश बनायो : अध्यक्ष आचार्य

काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ(मियान)का अध्यक्ष पवन आचार्यले सरकारले ल्याएको आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । त्यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब…