Logo

प्रमुख समाचार

दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ३ अर्ब बजेट विनियोजन



काठमाडौं । सरकारले दलित समुदायको परम्परागत सीप संरक्षण, आयआर्जन र प्रविधि स्तरोन्नतिका कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढाउने नीति लिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत सरकारको नीतिबारे जानकारी दिएका हुन् ।

यस्तै ५ वर्षमुनिका दलित समुदायका बालबालिकाहरूको पोषण सहायताका लागि मात्रै ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १७:४५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।