कर्णाली । कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने योजना बनाउन थालेकाे छ । मंगलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘जलवायुसम्बन्धी स्थानीय कार्यमार्फत मानवीय सुरक्षा सुदृढीकरण’ प्रारम्भिक कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख सचिव डा गोपीकृष्ण खनालले जलवायु परिवर्तनकाे सबैभन्दा कर्णाली प्रदेशले नै क्षति भोगेकाेले यसलाई कम गर्ने याेजना बनाउन लागिएकाे बताए । विपद्का हिसाबले पछिल्लो समय कर्णालीको…