काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमाको मोडल गलत रहेको भन्दै चिन्ता जनाएकी छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको बताएकी हुन् । ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ’ डा. कार्कीले भनिन् । अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ…