काठमाडौँ । नेपाल विद्यार्थी संघ स्ववयिु प्रचार प्रसार समितिले निस्शुल्क स्वास्थ्य सिविर सञ्चालन गरको छ । विद्यार्थी र शिक्षाहरुलाई लक्षित गरि वाल्मिकी क्याम्पस प्रर्दशनीमार्गमा सोमबार शिविर सञ्चालन गरेको हो ।
१ दिन सञ्चालन हुने शिविरमा करिब ३५० जनाभन्दा बढी शिक्षक र विद्यार्थीहरुले लाभ लिनसक्ने समितिका संयोजक डा. सन्तोष उपध्यायले जानकारी दिए । शिविरमा विषेश गरी दन्त सेवा र सधारण स्वस्थ्य परिक्षण गरिने संयोजक उपध्याले बताए ।




























प्रतिक्रिया