Logo

एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी समझदारीपत्रमा बैंकका चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल…