Logo

समाचार

स्वास्थ्यमन्त्रीद्वारा नेता पुनको अवस्थाबारे जानकारी लिँदै




काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन् ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई मन्त्री गिरीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन् । वंशाणुगत जन्डिस रोगका कारण पीडित भएका नेता पुन गत पुस ३० गतेदेखि उपचाररत रहेका थिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १४:४१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।