Logo

पाल्पाको चिर्तुङधारामा विहेभोज खाएका १५० जना बिरामी

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधारामा विहेभोज खाएका १५० जना बिरामी परेका छन् । मंसिर १७ गते विहेभोज खाएपछि बिरामी परेका सिंगो गाउँबस्तीका १५० बढी गाउँलेको उपचार घरघरमै भइरहेको छ । गाउँपालिकाले बिरामीको घरघरमा स्वास्थ्यकर्मी खटाएको हो । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी…