काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २२२ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५७९ पीसीआर परीक्षण गर्दा ३५ जना र एक हजार ६४३ एन्टीजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा…