Logo

सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताविनै सञ्चालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ । प्रसासनकाे अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिविनै सञ्चालन भइरहेकाे फेला परेका छन् । फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेकाे समेत फेला परेकाे छ । फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जाेसुकैले बेचिरहेकाे समेत फेला परेकाे छ…