Logo

चुरोट पिउने बानी छ ? यस्ता घातक समस्या देखापर्नसक्छ

१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ । २. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो । ३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ । ४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ । ५. चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ। यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ।…