महोत्तरी । बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो र उनले मृत्युवरण गर्नु पर्यो । उपचारमा सग्लन चिकित्सकहरूले भेण्टिलेटर भैदिएको भए ती किशोरको ज्यान जोगाउन सकिने दलिल पेश गरे । यसपछि संघीय सांसद तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयमा भेण्टिलेटर उपलब्ध…