काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । आज १७ जना संक्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या २८०…