काठमाडौं । देशभर थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ६२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । २ हजार २३८ जनाको पिसिआर गर्दा ३० र २ हजार ८२४ जनाको एन्टिजेन परीक्षण गर्दा…