जुम्ला । जुम्लामा पुरुषको तुलनामा महिलामा आँखाको समस्या बढी रहेको पाइएको छ । जुम्लामा हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिविएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा सञ्चालन गरिएको ३८औं शिविरमा यस्तो समस्या देखिएको हो । उक्तशिविरमा आँखाको मोतीबिन्दु सम्बन्धी चेकजाँच गर्नका लागी १३ सय ६० जनाले आएका थिए । जसमध्ये १ सय २१…