Logo

कुष्ठरोग उन्मुलनको लागि मधेश सरकारले विशेष अभियान चलाउने

जनकपुरधाम । कुष्ठरोग उन्मुलनको लागि मधेश प्रदेश सरकारले विशेष अभियान संचालन गर्ने भएको छ ।जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या, अवस्थाको विषयमा खोजतालस गरि उपचारको व्यवस्थापनको गर्ने प्रदेश सरकारले जनाएको छ ।  मधेश प्रदेश सरकारका प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि सोमबार स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तर्गतक्रिया समेत गरेको छ ।  कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले…