काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । त्यसैगरी थप १२७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो…