Logo

दुर्गमका गाउँबस्तीमा स्टेचरकै भरमा बिरामी

काठमाडौं। देशभर दुर्गमका अधिकांश गाउँबस्तीमा मानिस बिरामी पर्दा अहिले सम्म पनि स्टेचरकै भरमा पर्नु परेको छ । हरेक बस्तीमा हालसम्म सडक सञ्जाल जोडिन नसक्दा बिरामीलाई स्टेचर र मानिसले बोक्नुपर्ने बाध्यता भएको हो । गाउँमा मानिस बिरामी पर्दा डेढ घण्टा भन्दा बढी स्टेचरमा बोकेर स्वास्थ्य चौकीमा लिनुपर्ने अवस्था रहेको हुम्लाको सर्केगार्ड गाउँपालिका–३ को उनपानी गाउँका स्थानीय…