Logo

प्रमुख समाचार

गठबन्धनको बैठकमा सहभागी एसका महासचिवलाई कोरोना संक्रमण



काठमाडौं । सत्तारुढ पाँच दलको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा बसेको पाँच दलको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

बैठकमा सहभागी महासचिव भुसाललाई पटक पटक खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा भुसाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार २१:४९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।