जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा गर्ने सुरु गरिएको छ । दाङका स्थानीय सरकारहरूले नि:शुल्क बिमाको नीति लिएर काम सुरु गरेका हुन् । पहिलो चरणमा घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ मा स्वास्थ्य बिमाको काम सुरु भएको छ । आर्थिक वर्ष २०७८-०८९ मा यी वडाहरूले बजेट व्यवस्थापन गरी उनीहरूको स्वास्थ्य…