Logo

नेपालमा २४१ जना नयाँ कोरोना संक्रमित थपिए,शून्य पुग्याे मृत्यु संख्या

नेपालमा आज वितेको २४ घण्टामा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा ८ हजार ८ सय ९७ जनाको नमूना परीक्षण गर्दा २ सय ४१ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनाको पीसीआर परीक्षण गदा २ सय…