Logo

नेपालमा २६४ जना नयाँ कोरोना संक्रमित थपिए,२ को मृत्यु

नेपालमा आज वितेको २४ घण्टामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा १२ हजार ५ सय ५६ जनाको नमूना परीक्षण गर्दा २ सय ६४ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ८ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गदा २ सय…