Logo

आज थप १ जनाकाे मृत्यु,२५९ नयाँ संक्रमित

नेपालमा आज थप १ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा ९ हजार ८ सय ८८ जनाको नमूना परीक्षण गर्दा २ सय ५९ जना संक्रमित थप भएका हुन् । मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गदा २ सय ४३ जना र २ हजार…