हामी हावाविना एक क्षण पनि बाँच्न सक्दैनौं । हामी जीवित रहन र स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि शुद्ध र सफा हावा अति नै आवश्यक पर्दछ । स्वच्छ हावामा नाइट्रोजन ७८५, अक्सिजन २१५, कार्बनडाइअक्र्साई ०।०४५ र आर्गन तथा अन्य पदार्थ ०.९६५ रहेका हुन्छन् । यीबाहेक अन्य दूषित विषालु ग्याँस हावामा मिसिन गएमा त्यसलाई वायु प्रदूषण भनिन्छ ।…