Logo

स्क्रव टाइफसबाट गोरखामा पहिलो पटक मान्छेको मृत्यु

पोखरा । अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृत्यु भएको हाे । उनकाे स्क्रव टाइफसकै कारण मृत्यु भएको शाखा प्रमुख  खनालले पुष्टि गरेका हुन् । ‘केही दिनदेखि बिरामी हुनुहुन्थ्यो भन्ने परिवारलाई सोधेर थाहा भयो । उहाँको गोरखा अस्पतालले…