Logo

माओवादी नेता वर्षमान पुनलाई बैंकक लगिँदै

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ । उनको सुमेरु अस्पतालमा उपचार हुँदै आएका थियो ।​ जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो…