Logo

नेपालमा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

वितेको २४ घण्टामा ८ सय ६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ५ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षणमा ६ सय ५९ र २ हजार ६ सय २१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय ८ जनामा कोरोना पुष्टि भएको बताए । नेपालमा…