Logo

पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

देशैभर पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो…