Logo

दुई वर्षमा बनिसक्नुपर्ने अस्पताल पाँच वर्षमा पनि अपूरै, दुई पालिकामा अस्पताल निर्माण रद्द

संघीय सरकारले पाँच वर्षअघि दुई वर्षभित्र सबै पालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने घोषणासहित शिलान्यास गरेको थियो । यही क्रममा ताप्लेजुङका स्थानीय तहहरूमा पनि ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजनासहित शिलान्यास गरिएका थिए । तर, त्यतिवेला शिलान्यास गरिएका अधिकांश अस्पताल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन। अस्पताल नभएका स्थानीय तहहरूमा…