जब हर्मोनको असन्तुलन हुन्छ, शरीरमा अनेकन गडबडी सुरु हुन्छ । जस्तो छाला रुखो हुन्छ, तौल बढ्छ, निद्रा लाग्दैन । यस्ता थुप्रै समस्या देखापर्छ । हर्मोन्स खासमा यस्तो केमिकल म्यासेन्जर हो, जो रगतको माध्यामबाट शरीरका कोषहरुमा पुग्छ । यसले शरीरको विकास एवं निर्माण गर्ने काम गर्छ । हामीले खाएको खानालाई उर्जामा बदल्ने काम गर्छ । त्यसबाहेक…