नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७८ नयाँ सङ्क्रमित थपिएका छन् । आज सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ६ हजार ४ सय ९१ जना सङ्क्रमण मुक्त भए । तर, सोही अवधिमा १ सय १४ जनाले ज्यान गुमाएका छन् । यसले मानिसमा कोरोना सङ्क्रमण…