Logo

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५९ संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर थप ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले कोभिडका कारण ज्यान गुमाएका…