Logo

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण पुष्टि



शनिवार देशभर ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३५३५ जनाको पिसिआर परिक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएसंगै २ लाख ७४ ६ सय ५५ संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएसंगै २ लाख ७० हजार ८ सय २८ जना निका भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार १७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।