नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ भएको छ ।अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गरेका हुन् । नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालक लगायतका व्यक्तिहरुलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ । नेपाल सरकारले तोकेको…