पछिल्लो २४ घण्टामा मुलुकभर ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जनाएको छ । मंगलबार ४ हजार नौंसय ५६ जनाको पीसीआर परीक्षण गर्दा ३४८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मंगलवार…