Logo

स्वास्थ्य

मंगलबार ३४८ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा मुलुकभर ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै  कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ । 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।