Logo

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी  डा. नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छिन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड-१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिईन । उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छिन् । उनी सँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएका छन् ।…