पछिल्लो २४ घण्टामा मुलुकभर ५११ जना कोरोना संक्रमण पुष्टी भएका छन् । यो सँगै संक्रमितहरुको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ५ हजार ११० कोरोना परीक्षण भएको छ भने, हालसम्म १९ लाख २६ हजार ४७७कोरोना परीक्षण भएका छन् । त्यस्तै,पछिल्लो २४ घण्टामा ६०० जना…