Logo

कांग्रेस सभापति देउवा थाइल्यान्ड जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति थाइल्यान्ड जाने भएका छन् । देउवा निकट स्रोतका अनुसार देउवा त्यहाँ आँखाको फलोअप उपचार गराउन बैंकक जान लागेका हुन् । त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ ।  देउवाको यो विदेश भ्रमणलाई मुलुकको राजनीतिक तरलताबीच अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसकै…