दक्षिण अफ्रिकामा विगत २४ घण्टामा ७ हजार ८८२ जना नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित दक्षिण अफ्रिकामा कूल संक्रमितको संख्या ८ लाख ५३ हजार पुगेको छ । कूल संक्रमितमध्ये २३ हजार १०६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दक्षिण अफ्रिकामा हालसम्म ७ लाख ६० हजार…